sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

विन नेपाल लघुवित्तको एफपीओ भोलि वैशाख ७ गते बाँडफाँट हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ भोलि (वैशाख ७ गते) आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ बजे आफ्नै कार्यालय ठमेल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

यता, विन नेपाल लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।

यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।

gold
prabhu bank
nawakantipur long