sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

प्रहरीका ६ डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नयाब महानिरीक्षक (डीआईजी) प्रहरी अरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले डीआईजीहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिका कारण २०८१ चैत ४ गते अवकाशप्राप्त महानिरीक्षक वसन्त कुँवरसहित उनका ब्याचका एआईजीहरू अवकाशमा गएपछि ६ पद रिक्त भएको थियो ।

को–को परे बढुवा सिफारिसमा 

gold
prabhu bank
nawakantipur long