citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

साना किसान विकास लघुवित्तको शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । साना किसान विकास लघुवित्तले संस्थापक समूहको २० हजार कित्ता शेयर बिक्रीका लागि राखेको छ । लघुवित्तले साना किसान सहकारी संस्थाहरु र विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् । शेयरको न्यूनतम मूल्य ३०० रुपियाँ निर्धारण गरिएको छ ।

शेयर खरिद गर्न इच्छुक जोकोहीले भोलि फागुन २२ गतेदेखि २६ गतेसम्म शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १००० कित्ता र अधिकतम ५००० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन लघुवित्तको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटका साथै, साना किासन सहकारीको कर्पोरेट कार्यालय बबरमहल र शाखा कार्यालय बिर्तामोड झापामा पनि बुझाउन सकिनेछ ।

gold
kumari bank