citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।

तोकिएको सयमसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर किन्नका लागि लिखित जानकारी हुन नआएमा उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

IME Life
ofukuro
kumari