citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बरुण इन्भेष्टमेन्टले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग बरुण इन्भेष्टमेन्ट लिमिटेडले २४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

himalayan life insurance
igi long