citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य केही समय देखि आक्रामक रुपमा वृद्धि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य केही समय देखि आक्रामक रुपमा वृद्धि भएको छ ।

पछिल्लो बजार मूल्य अनुसार कम्पनीको बजार मूल्य ५९५ रुपैयाँ रहेको छ । प्रति शेयर ५० रुपैयाँमा आईपीओ निष्कासन गरेको कम्पनीको बजार मूल्य करीब १२ गुणाले वृद्धि भएको छ । त्यस्तै, कम्पनीको बजार मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भैरहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank