stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले आज ३१ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३१ अर्ब २३ करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । ९१ दिनका लागि १० करोड, १८२ दिनका लागि २० अर्ब र ३६४ दिनका लागि ११ अर्ब रुपियाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

IME Lifesidebar
kumari