citizens life insurance long ad

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबारको शेयर कारोबार रोक्का

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबारको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि शेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

नेप्सेले एक सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाएको छ । डाटा सेन्टरमा देखिएको समस्या समधान भएपछि पुन कारोबार शुरु हुने नेप्सेले जानकारी गराएको छ ।

IME Life
kumari