citizens life insurance long ad
stcnepal long ad

तीन दिन नेप्सेको सिष्टम बन्द हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भदौ ३१ गते देखि तीन दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सम्पूर्ण सिस्टम उपलब्ध नहुने भएको छ ।

नेप्सेका अनुसार भदौ ३१ गते शुक्रबार, असोज १ गते शनिवार र असोज २ गते आइतबार नेप्सेको सम्पूर्ण सिस्टम बन्द हुने भएको छ ।

नेप्सेले यी ३ दिनमा डाटा सेन्टरको मर्मत तथा स्तरोन्नति गर्ने भएकोले सम्पूर्ण सिस्टम पूर्ण रुपमा बन्द हुने जनाएको छ ।

IME Life
kumari