sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेप्सेमा थपियो एनएलजी इन्स्योरेन्स र नेपाल ल्युब आयल कम्पनीको साढे ९७ लाख कित्ता शेयर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर थपिएको छ। नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी र नेपाल ल्युब आयलको कुल ९७ लाख ५२ हजार ६५८.०२ कित्ता शेयर थपिएको छ।

जसमा एनएलजी इन्स्योरेन्स ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर र नेपाल ल्युब आयलको १ लाख २१ हजार ४३७.८ कित्ता बोनस शेयर रहेको छ।

एनएलजी इन्स्योरेन्स आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गरेको भने नेपाल ल्युब आयलले अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

gold
prabhu bank
nawakantipur long