sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेप्सेको सीईओका लागि १० जनाको आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि १० जनाको आवेदनले आवेदन दिएका छन् ।

आवेदन दिनेमा सिडीएस एण्ड क्लियरीङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य, नुवाकोटका बद्रि प्रसाद प्याकुरेल, सलार्हीका नारद कुमार लुइटेल, झापाका युवराज दहालले पनि आवेदन दिएका छन् ।

यस्तै काभ्रेपलाञ्चोकका प्रविण अधिकारी, झापाका चुडामणि चापागाई, सिराहाका बिमल कुमार तिवारी, पाल्पाका हेमन्त बस्याल, पाल्पाका कृष्ण बहादुर कार्की र डडेलधुराका मुकुन्दराज जोशीले आवेदन दिएका छन् ।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा नेप्सेको सीईओमा नियुक्त भएका कार्की ३ वर्षे कार्यकाल पुरा गरेर बाहिरिका छन् ।

gold
nawakantipur long