stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले फागुन २५ गते वार्षिक साधारण सभा

आइपीओ जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा ब्लु स्टार कम्पेक्ल, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ ।

 

prabhu mahalaxmi
kumari