stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाली बजारमा आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६७ हजार ५ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी १९ सय ५५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari