citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

ओम मेगाश्री फर्मास्युटिकल्सको आजदेखि आइपीओ खुला

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आज सोमबार (माघ २१ गते) देखि आवेदन दिन सकिनेछ । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।

ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छ । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।

gold
himalayan life insurance long ad