stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने भएको छ ।

भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न विश्व बैंकले नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।
विश्व बैंकले दोस्रो चरणमा उक्त थप ऋण सहायता उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा आज बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari