stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत नगद लाभांश वितरण गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जस अनुसार कम्पनीले शेयरधनीहरुलाई कुल ३ करोड २० लाख ७१ हजार ६९५.५० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

prabhu mahalaxmi
kumari