sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते बस्ने भएको छ ।लगानी कोषले साधारण सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बिहीबार बुक क्लोज गर्ने जनाएको छ । यसर्थ असार १९ गते बुधबारसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।

साधारण सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । लाभांश प्रस्ताव पारित गर्न

gold
prabhu bank
nawakantipur long