citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको तीन हजार २११ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो शेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long