citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएलजी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार ४०.६५ कित्ता बोनस सेयर सूचीकृत गरिएको हो ।

यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank