stcnepal long ad
Himalayan bank

साल्ट ट्रेडिङ कर्पोरेसनको चैत २३ गते साधारण सभा 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत २३ गते शुक्रबार वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को लागि सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन हुनेछ । नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा पनि छलफल हुनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गरिसकेको छ। चैत ८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

himalayan life insurance
igi long