stcnepal long ad
global ime bank long

नेप्सेमा तारागाउँ रिजेन्सी होटल्सको बोनस सेयर सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको ७ लाख ५४ हजार ६६१.६० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

IME Lifesidebar
kumari