citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.११ विन्दुले बढेको छ । यससँगै सूचक २०७१.७१ अंकमा आएको छ ।

७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो ।

११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

himalayan life insurance
igi long