sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज बुधबार सुन चाँदीको भाउ घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ घटेको छ । मगंलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १२ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

prabhu bank
nawakantipur long