citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पुस २० गते सिटी होटल लिमिटेडले साधारण सभा 

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । पुस २० गते सिटी होटल लिमिटेडले साधारण सभा बोलाएको छ । तर, कम्पनीले लाभांश वितरण सम्बन्धी भने कुनै पनि प्रस्ताव अघि सारेको छैन ।

यसआधारमा लगानीकर्ताको हात खाली हुने भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले आइतबार पुस ८ गते बुक क्लोज गर्ने भएको छ । आइतबारभन्दा अघिसम्म कायम रहेका सेयरधनीले सभामा सहभागी हुन सक्नेछन् ।

himalayan life insurance
igi long