macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आजबाट त्रिशूली जलविद्युत् कम्पनीको पहिलो कारोबार 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा त्रिशूली जलविद्युत् कम्पनीको आईपीओ सूचीकृत भएको छ। मंगलबार कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ८९.३८ रुपैयाँदेखि २६८.१४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ।

कम्पनीको सेयर कारोबारका लागि ‘टीभीसीएल’ संकेत तय भएको छ। कम्पनीको सेयर सूचीकृत भएसँगै बुधबारबाट कारोबारमा आउने छ।

himalayan life insurance
igi long
NTA long ad