पाकिस्तानी रुपियाँको भाउ निरन्तर ओरालो
इस्लामावाद । पाकिस्तानी रुपियाँ अमेरिकी डलरको तुलनामा लगातार ओरालो लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशतभन्दा बढी मूल्याङ्कन गरेको स्टेट बैङ्क अफ पाकिस्तान ९एसबीपी० ले जनाएको छ ।
ग्रीनब्याकले पछिल्लो पाँच व्यापार सत्रहरूमा रुपियाँको तुलनामा यसको मूल्यको प्रतिशतभन्दा बढी गुमाएको छ। सोमबार विदेशी मुद्रा २३७.०२ रुपियाँमा बन्द भएको तथ्याङ्कले देखाएको छ । रासस/सिन्ह्वा