stcnepal long ad
global ime bank long

अमेरिकी वायुसेनाको विमान दिल्लीमा, सहयोग सामग्री हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । कोरोना महामारीबाट जुधिरहेको भारतमा अमेरिकाले सहायत सामग्री पठाएको छ । अमेरिकाले मद्दतको पहिलो खेप शुक्रबार बिहान भारतमा झारिएको छ ।

अमेरिकी वायुसेनाको जहाजमार्फत पठाइएको सामग्रीमा ४ सयभन्दा धेरै अक्सिजन सिलिण्डर, १० लाख र्यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेका छन् ।

यसै हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको लडाईंमा भारतलाई अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

IME Lifesidebar
kumari