stcnepal long ad
global ime bank long

‘इस्लामावाद वार्तामा कुनै सहमति भएन’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबिच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ ।

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग चलिरहेको ऐतिहासिक शान्ति वार्ताका विषयमा एक प्रेस सम्मेलनमार्फत उहाँले अमेरिका आफ्नो धारणा स्पष्ट रूपमा राखिसकेको भएपनि इरान हाम्रा सर्तहरूमा सहमत नभएको जानकारि गराउनु भएको हो ।

भेन्सले अमेरिकी पक्षले झण्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रश्ताव’ पेश गरेको उहाँले बताउनुभयो । छलफल ‘सद्भाव’ का साथ गरिएको थियो तर प्रश्तावले अझै स्वीकृति पाउन नसकेको उहाँको भनाइ छ ।

IME Lifesidebar
kumari