stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साउदीका युवराज र रोनाल्डोलाई ह्वाइट हाउसमा स्वागत गर्दै ट्रम्प

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई ह्वाइट हाउसमा स्वागत गर्ने भएका छन्। बीबीसीका अनुसार दुई जनाबीच रक्षा सम्झौता, एआई लगानी र गाजा युद्धबारे छलफल हुने अपेक्षा गरिएको छ।

भेटघाटमा प्रसिद्ध फुटबल खेलाडी रोनाल्डो पनि उपस्थित हुनेछन्। एक अधिकारीले पुष्टि गरेका छन् कि साउदी फुटबल क्लब अल(नासरका कप्तान क्रिस्टियानो रोनाल्डो पनि ह्वाइट हाउसमा उपस्थित हुनेछन्।

prabhu mahalaxmi
kumari