citizens life insurance long ad
stcnepal long ad

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  युनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त भएको छ । कम्पनीले हिजो शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गरेका हुन्।

अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैंकि लिमिटेड मार्फत हुने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

IME Life
kumari