prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिईओमा वैदवार नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृती

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् ।

वैदवार मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । एकीकृत कम्पनीको अध्यक्ष सुरेशलाल श्रेष्ठ चयन भइसकेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

 

७ चैत २०७९, मंगलवार १३:३९ बजे प्रकाशित

NTA long ad
stcnepal long ad