prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

सिटिजन लाइफले प्रिमियममा १ करोड १२ लाख कित्ता आईपीओ जारी गर्ने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता २९० रुपैयाँ दरका १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको हो ।

फेस भ्यालूमा १९० रुपैयाँ प्रिमियमसहित ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्ने कम्पनीको योजना छ ।

यद्यपि, कर्मचारीलाई भने १०० रुपैयाँका दरले नै सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

६ चैत २०७९, सोमवार १३:०० बजे प्रकाशित

NTA long ad
stcnepal long ad