stcnepal long ad
global ime bank long

समृद्धि फाइनान्सको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले चैत ६ गते देखि लागू हुने गरी पुन शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सम्पूर्ण कार्यहरु बिओके क्यापिटल बाट हुनेछन् ।

IME Lifesidebar
kumari