citizens life insurance long ad
stcnepal long ad

एनएलजी इन्स्योरेन्सको बोनस सेयर घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । एनएलजीले अघिल्लो वर्ष पनि १० प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।

IME Life
kumari