stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको ‘कोभिड बीमा’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार 

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बिमा गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड बिमा गर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्तिरु. १ लाख बराबर बीमाङ्कको लागि हालै बीमा समितिबाट सञ्चालनमा ल्याएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari