stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आज बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने छ ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।

 

prabhu mahalaxmi
kumari