citizens life insurance long ad
stcnepal long ad

नेपाल स्टक एक्सचेन्जमा शुक्रबार सेयर कारोबार हुने आज ३१ गते अन्तिम

अब असोजबाट आइतबारदेखि बिहीबारसम्म मात्र

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार सेयर कारोबार हुने आज ३१ गते अन्तिम हो । असोज महिनाबाट शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द हुँदैछ ।

नेप्सेको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले असोजबाट आइतबारदेखि बिहीबारसम्म सातामा ५ दिन मात्र बजार खुला गर्ने निर्णय गरेको थियो । तसर्थ, आज नैै शुक्रबारको सेयर कारोबार हुने अन्तिम दिन हो ।

IME Life
kumari