stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ज्योति लाइफको कोरोना राहत कोषमा ७ लाख ५० हजार योगदान

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा ७ लाख ५० हजार रुपियाँ योगदान गरेको छ ।

नेपाली नागरिकलाई स्तरीय स्वास्थ्य सेवा, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामाग्रि लगायत उक्त रोग विरुद्ध लड्न अग्रपंक्तिमा रही अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण खरिद तथा राहत प्रयोजनार्थ कोषमा रकम जम्मा गरिएको कम्पनीले जनाएका छन् ।

prabhu mahalaxmi
kumari