citizens life insurance long ad
stcnepal long ad

सिद्धार्थ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सुचिकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार कित्ता बढी बोनश शेयर सुचिकृत भएको छ ।

आज सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने १६ लाख ८० हजार कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

citizen life insurance sidebar

IME Life
kumari