stcnepal long ad
global ime bank long

प्रभु लाइफ इन्स्योरेन्सको सीइओमा सन्तोष प्रसाई नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बिहीबार वैशाख २२ गते बसेको बैठकले प्रसाईलाई सीइओमा नियुक्त गरेको हो । अब बिमा समितिले स्वीकृति दिएपछि प्रसाई प्रभु लाइफ इन्स्योरेन्सको सीइओ हुनेछन् ।

IME Lifesidebar
kumari