stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन जनरल इन्स्योरेन्सको नेप्सेमा बोनश शेयर सूचिकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ ।हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ लाख ३१ हजार ७२४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ६५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

अब यस बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद–विक्री गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari