stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । सिद्धार्थले हाल कायम १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

prabhu mahalaxmi
kumari