citizens life insurance long ad
stcnepal long ad

रिलायन्स लाइफको कामु सीईओ जिम्मेवारी निराजन कँडेललाई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निराजन कँडेलले पाएका छन्।

कम्पनी सञ्चालक समितिको गत पुस ९ गते बसेको बैठकले कँडेललाई आज पुस १३ गते मंगलबार देखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिएको छ। यसअघि कँडेल कम्पनीका नायब सीईओका रुपमा कार्यरत थिए।

कम्पनीका सीईओ प्रवीण रमण पराजुलीको चार वर्षे कार्यकाल हिजो पुस १२ गते सकिएको छ। अर्को व्यवस्था नभएसम्मका लागि कँडेललाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिने निर्णय गरिएको सञ्चालक समितिले जनाएको छ।

IME Life
kumari