sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ७५६ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले आज शुक्रबार मंसिर १० गते बुक क्लोज गरेको छ ।

प्राइम लाइफले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले मंसिर १९ गते वार्षिक साधारण सभा डाकेको छ ।

prabhu bank
nawakantipur long