citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बैंक अफ काठमान्डू र स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । दुई वाणिज्य बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंक अफ काठमान्डू र स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंक अफ काठमान्डूको १० प्रतिशत बोनस सेयरपछिको भाउ ३१० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकको पनि १०प्रतिशत बोनस सेयर समायोजनपछिको भाउ ४८६ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ ।

अब यहि भाउलाई आधार मानेर आइतबार यी बैंकको सेयर कारोबार खुल्नेछन् । दुवै बैंकले साधारण सभा तथा लभांश प्रयोजनको लागि आज मंसिर १० गते बुक क्लाज गरेका छन् ।

himalayan life insurance
igi long