stcnepal long ad
global ime bank long

प्राइम लाइफ इन्स्योरेन्सको १४ औं वार्षिक साधारण सभा मंसिर १९ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं . प्राइम लाइफ इन्स्योरेन्सले मंसिर १९ गते १४ औं वार्षिक साधारण सभा डाकेको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १० गते बुक क्लोज गर्दैछ । मंसिर ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । साधारण सभा दिउँसो २ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई १५.८७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

IME Lifesidebar
kumari