citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

वैशाख १ गते नेको इन्स्योरेन्सको साधारण सभा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६

काठमाडौं । नेको इन्स्योरेन्सले वैशाख १ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ८ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ८ दशमलव १६ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी पाँच जना संचालक निर्वाचन समेत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ ।

gold
himalayan life insurance long ad
kumari bank