stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुक्तिनाथ मन्दिरलाई डोनसन बक्स

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गण्डकी प्रदेश  मुस्ताङ् जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । उक्त सहयोगले  मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनका लागि बक्स हस्तान्तरण गरेको हो ।

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली र  मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याल हस्तान्त्तरण गरेका थिए  । बैंकका देशभर रहेका ९१ शाखा कार्यालयहरु रहेको बैंकले दावी गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari