stcnepal long ad
himalayan life insurance long ad

२१ लाखभन्दा धेरैको युनियन लाइफको आईपीओमा आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  आईपीओमा २१ लाख ७२ हजार आठ ६८ जनाले आवेदन दिएका छन् ।  असार २४ गते निष्कासन भएको आईपीओका लागि आवेदन दिने अन्तिम दिन आजसम्ममा २१ लाख ७२ हजार आठ ६८ जनाले तीन करोड ४३ लाख ६१ हजार आठ सय २० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा पाँच दशमलव ९१ गुणा धेरै हो ।

कम्पनीले ६४ लाख ५० हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत तथा कर्मचारीलाई पाँच प्रतिशत छुट्याएर बाँकी ५८ लाख पाँच हजार कित्ता शेयर निष्कासन गरेको हो ।