stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण आज सभा भच्र्युअल माध्यमवाट सम्पन्न गरेको छ ।

उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेको थियोे ।

कम्पनीले आ.व. २०७६/०७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे थियो । साथै, उक्त सभामा कम्पनीले यस आ.व.को साधारणसभा भएको दिन सम्म २ अर्व १ करोड रुपैयाँ भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी दिएको थियो ।

उक्त बीमाशुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६ दशमलव ०७ प्रतिशत वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी रु. १ अर्वको १२ प्रतिशत वोनस शेयर जारी गर्ने तथा ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

IME Lifesidebar
kumari